आशिका तामाङले लगाइन् आन्दोलनका घाइतेहरूलाई टीका (फोटो फिचर)

काठमाडौँ : विजयादशमीको अवसरमा कलाकार तथा सामाजिक अभियानता आशिका तामाङले अस्पतालमै पुगेर जेनजी घाइतेहरुलाई टीका लगाइदिएकी छन् । साथै घाइतेका आफन्त र स्वास्थ्यकर्मीहरूलाई पनि उनले टीका लगाइदिएकी हुन् ।