भारतीय राजदूत दलेलासँग उद्योगमन्त्री साहको भेट


२०८३ कार्तिक २३ सोमबार १७:३६ बजे

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटका क्रममा दुई देशबीचको आर्थिक सहकार्य र व्यापारिक सम्बन्ध विस्तारका सम्भावनाबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७