गृह मन्त्रालयका ४९ शाखा अधिकृतको सरुवा
काठमाडौं : गृह मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ४९ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरिएको छ।
गृह मन्त्रालयले भदौ ६ गते गरेको निर्णयअनुसार निर्धारित सेवा अवधि पूरा गरेका शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरिएको हो। मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कर्मचारीको सेवा अवधिलाई आधार बनाएर शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवा तथा पदस्थापनसँगै सम्बन्धित शाखा अधिकृतहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको छ।
को कहाँ पुगे ?
.gif)

.png)


