३८ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ शाखा अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले बुधबार गरेको निर्णयअनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृतको सरुवा तथा कामकाज तोकेको हो।
मन्त्रालयले सोही मितिको शाखा अधिकृत सरुवासम्बन्धी विवरण सार्वजनिक गरेको छ। सरुवा हुनेमध्ये केहीलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने केहीलाई विभिन्न सरकारी निकायमा कामकाजका लागि खटाइएको छ।
को कहाँ पुगे ?
.gif)

.png)

