गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा (सूचीसहित)


२०८३ असोज ४ आइतबार १९:४४ बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले एकैपटक ७० जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा (नासु), कम्प्युटर अपरेटर, खरिदारलगायत विभिन्न पदमा कार्यरत कर्मचारीको सरुवा गरिएको हो।

मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा कार्यालय व्यवस्थापनलाई ध्यानमा राख्दै कर्मचारीको कार्यस्थल परिवर्तन गरिएको हो। सरुवा हुने कर्मचारीहरूमा गृह प्रशासनअन्तर्गत विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारी रहेका छन्। मन्त्रालयले निर्णयअनुसार सम्बन्धित कर्मचारीलाई नयाँ कार्यस्थलमा खटिने व्यवस्था गरेको जनाएको छ।

हेर्नूहोस् सरुवा सूचीः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७