२८ नेता एमाले केन्द्रीय कमिटीमा मनोनयन प्रस्ताव
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने प्रस्ताव गरिएको छ।
केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा मनोनयनका लागि प्रस्तुत गरिएको हो।
सचिवालयले प्रस्ताव गरेका नामबाहेक थप केही नेताहरूको नाम पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुने एमाले सचिव महेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिएका छन्।
केन्द्रीय कमिटी बैठकले प्रस्तावित नामहरूबारे निर्णय गर्नेछ।
यी हुन् केन्द्रीय सदस्यमा मनोनीत नेताहरूः
१. काशीनाथ अधिकारी
२. देवराज घिमिरे
३. बिमला घिमिरे
४. शिवमाया तुम्बाहाम्फे
५. हरि घिमिरे
६. प्रेम डङ्गाल
७. पासाङ शेर्पा
८. नरेन्द्र भट्टराई
९. शान्तिलाल महत
१०. नन्दलाल देवकोटा
११. पाल्तेन शेर्पा
१२. बिनोद पाण्डे
१३. पुष्पा श्रेष्ठ
१४. जानुका सिम्खडा
१५. कौशला खत्री
१६. मोहम्मद इश्तियाक राई
१७. प्रमोद यादव
१८. डा. अब्दुल हुसैन
१९. भवानी खापुङ
२०. दिपक साउद
२१. जया गोले
२२. बाबी चाम्लिङ
२३. श्रीप्रसाद शर्मा
२४. धर्म निरौला
२५. ध्रुवराज विष्ट
२६. अर्जुन राई
२७. धर्म गिरी
२८. जी. गुरुङ
.gif)

.png)


