कृषिका १४ अधिकृतको सरुवा, को कहाँ पुगे ?


२०८३ असोज ८ बिहीबार १४:२७ बजे
फाइल फोटो

काठमाडौं : मधेश प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यरत कृषि सेवाका १४ जना अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।

प्रदेश सरकारको २०८३ असोज ७ गते बसेको निर्णयअनुसार कृषि सेवातर्फ अधिकृत नवौँ र दशौँ तहमा कार्यरत कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो। सरकारको निर्णयसँगै कृषि सेवाअन्तर्गत विभिन्न जिम्मेवारीमा रहेका अधिकृतहरूको कार्यस्थल हेरफेर भएको छ।

को कहाँ पुगे ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७