सब–इन्जिनियर पदको लिखित नतिजा सार्वजनिक


२०८३ असोज ८ बिहीबार १६:०२ बजे
फाइल फोटो

काठमाडौं : लोक सेवा आयोगले सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको काठमाडौँ कार्यालयले बिहीबार सूचना जारी गर्दै लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जानकारी दिएको हो। 

आयोगका अनुसार विज्ञापन नं. १२००१–१२००५/०८२–८३ (खुला तथा समावेशी), इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल–हाइवे/इरिगेशन उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

लिखित परीक्षामा सहभागी उम्मेदवारहरूले आयोगले जारी गरेको सूचनामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

हेर्नुहोस् सूचना :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७