१७ सहसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित)
काठमाडौं : सरकारले १७ जना सहसचिवको सरुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् तथा सम्बन्धित निकायको निर्णयअनुसार सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवा गरिएका सहसचिवलाई विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा जिम्मेवारी तोकिएको छ। सरकारले प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
सरुवा भएका सहसचिवहरूले तोकिएको निकायमा पुगेर जिम्मेवारी सम्हाल्नेछन्।
हेर्नूहोस् सूचि:
.gif)

.png)


