५५ शाखा अधिकृतको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
काठमाडौं । गृह मन्त्रालयले ५५ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज ८ गतेको निर्णयअनुसार शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो। सरुवा तथा पदस्थापन भएका कर्मचारीहरूलाई विभिन्न जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायमा जिम्मेवारी तोकिएको छ।
को कहाँ पुगे ?
सरुवा तथा पदस्थापन भएका ५५ जना शाखा अधिकृतको नाम, हालको कार्यालय र नयाँ जिम्मेवारीसहितको विवरण तलको सूचीमा हेर्न सकिन्छ।


.gif)

.png)


