५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी


२०८३ भदौ ३१ बुधबार ०८:३७ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ जना प्रमुख प्रशासकीय अधिकृतसहित ५२ अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।

मन्त्रालयले मंगलबार भदौ ३० गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको हो। सरुवा भएका अधिकांश अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको निर्णयसँगै विभिन्न स्थानीय तहमा लामो समयदेखि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा नयाँ अधिकृत खटाइएको छ। 

को कहाँ पुगे ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७