कामु सचिव भट्टराई सचिवमा बढुवा सिफारिस
काठमाडौं : न्याय परिषद्का कामु सचिव रामप्रसाद भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले रिक्त सचिव पदमा भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो। भट्टराईलाई सचिवमा बढुवा गरेपछि न्याय परिषद्कै सचिवमा पदस्थापन गर्नसमेत आयोगले सिफारिस गरेको छ।
.gif)

.png)

