दसैँ बिदामा पनि आपतकालीन श्रम स्वीकृति


२०८२ असोज १३ सोमबार १६:३० बजे

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिएको छ।

वैदेशिक रोजगार विभागले आकस्मिक अवस्थामा परेका श्रमिकलाई विशेष व्यवस्थामार्फत श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो . 

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने, 'जसलाई आपत् पर्छ, उनीहरूका लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाएका छौँ। यसका लागि विशेष संयन्त्र पनि बनाइएको छ।'

यो सेवाबाट आकस्मिक परिस्थितिमा रोकिएको रोजगार प्रक्रियालाई सहज बनाउने उद्देश्य लिएको विभागले जनाएको छ । 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७