खनाल अर्थमन्त्री, घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र उर्जा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।