नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्र (तस्बिरहरू)


२०८२ भदौ २० शुक्रबार १३:१७ बजे

काठमाडौँ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

उद्घाटनपछि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । आज भएका प्रस्तावहरूमा भोलि नौ वटा समूहमा छलफल हुने नेकपा एमालेले जनाएको छ । 

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना २ हजार ३४१ जना सहभागी हुने पार्टी प्रचार विभागका सदस्य राजेन्द्र गौतमले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७