यस्तो छ एमालेकाे परिमार्जित विधानको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले आगामी भदौंमा हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनको प्रस्ताव तयार गरेको छ । ललितपुरको च्यासलमा जारी पोलिटब्युरो बैठकमा विधान सशोधनको प्रस्तावबारे छलफल चलिरहेको छ ।
विधान संशोधन प्रस्ताव शुक्रबार जारी पोलिटब्युरो बैठकमा नेताहरूलाई बाँडिएको थियो । बिहीबार (साउन १) गते बसेको पार्टी सचिवालय बैठकमा विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिइएको थियो । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् ।
१९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ ।
सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । बैठकमा उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव पेश गरेका हुन् । १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा झार्न प्रस्ताव गरिएको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष पद हटाएर अध्यक्ष, महासचिव र उपमहासचिव–१, उपाध्यक्ष–५ र सचिव– ७ जना प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी पनि २५१ सदस्यीयमा सीमित बनाउने गरी प्रस्ताव पेश भएको छ । केन्द्रीय कमिटीका एक तिहाइ सदस्य पोलिटब्युरोमा रहनेछन् । पोलिटब्युरो अब ८३ सदस्यमा झारिनेछ । सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने प्रस्ताव पारित गरिएको छ । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ । आगामी भदौ २०–२२ गते एमालेको विधान महाधिवेशन हुँदैछ ।
पूर्णपाठ