मौद्रिक नीति : बढ्यो घर कर्जाको सीमा


२०८२ असार २७ शुक्रबार १३:१८ बजे

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ । हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७