बाख्रा पालनबाट आम्दानी लिँदै


२०८० भदौ १ शुक्रबार ०७:३७ बजे

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले पालेका उन्नत जातका बाख्रा । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट व्याच्लर अफ कम्प्युटर एप्लिकेसन गरेका न्यौपानेले भुमिका कृषि तथा पशुपालन फार्मबाट वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आएका छन् । पछिल्लो समय पढे लेखेका युवाहरु समेत कृषि कर्ममा लाग्न थालेका छन् । तस्बीर : नारायण विक / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७