चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ उपसचिवको सरुवा
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित १७ जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले असोज १५ गतेको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।
सरुवा हुनेमा स्थानीय तहका तीन प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्।
हेर्नूहोस् सरुवा सूचीः
.gif)

.png)


