उद्योगमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


२०८३ भदौ २५ बिहीबार १८:४५ बजे
तस्बिरः नेपाल फोटो सर्भिस

काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्। उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले सांसद साहलाई मन्त्री नियुक्त गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७