टिकटक भिडियो बनाउँदै गर्दा महाकालीमा खसिन् किशोरी, खोजी गर्दै प्रहरी


२०८३ भदौ २२ सोमबार १८:०३ बजे

कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिका–१०, खड्खदेनजिक भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। स्थानीय सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ, जसमा उनी नदीमा खसेको दृश्य देखिन्छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७