सुनसरी-१ मा हर्क साम्पाङको अग्रता
सुनसरी: सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता कायम गरेका छन्। हालसम्मको मत परिणामअनुसार साम्पाङले ३३ सय २५ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सरिन तामाङ्ग (घण्टी चुनाव चिन्ह) ले ३,०५८ मत प्राप्त गर्दै पछ्याइरहेका छन्। यससँगै हर्कले २६७ मतको अग्रता बनाएका छन्।
.gif)

.png)

