नेपालमा अझै ३० घण्टा मनुसन सक्रिय रहने


२०८२ असोज १८ शनिबार १८:०२ बजे

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले नेपालमा आगामी ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ ।

आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट वाग्मती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेशमा देखिनेछ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७