६८ उपसचिवको सरुवा र पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । एकै पटक ६८ उपसचिवको सरुवा तथा पदस्थापन भएको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको हो ।
को कहाँ पुगे ?