एक मिनेटमा सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक


२०८२ असार २७ शुक्रबार १५:१७ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वैठक एक मिनेटमा सकिएको छ ।  नगर सभा २९ गते र त्यसको लगि ९ बजे कार्यपालिका तोकेको घोषणा गरेर बालेन हिँडेका हुन् । ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छन् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरेका हुन् । वैठकका लागि २४ वटा एजेण्डा गए पनि नगरसभासम्बन्धी एउटा मात्र विषय भएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७