२० निजामति कर्मचारी कर्मचारीलाई जापानको छात्रवृत्ति
सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र जापना सरकारका तर्फबाट राजदुत मासामिची साईगोको उपस्थितीमा सम्झौता भएको हो ।
तीन बर्षदेखि जापानले यस्तो अनुदान उपलब्ध गराउँदै अध्ययनका लागि पठाउने गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । .gif)

.png)

