इन्जिनियरिङ समूहको सहसचिव बढुवामा रामानन्द चौधरी पहिलो


२०८३ मङ्सिर १३ आइतबार १८:५८ बजे
फाइल फोटो

काठमाडौं : नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ समूहअन्तर्गत सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) सरहको पदमा बढुवाका लागि रामानन्द प्रसाद चौधरी पहिलो योग्यताक्रममा परेका छन् ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका सम्भाव्य उम्मेदवारको योग्यताक्रम नामावली सार्वजनिक गरिएको हो ।

बढुवा सूचना नम्बर ६–२०८३/८४ अन्तर्गत बढुवा समितिको ३०७८औँ बैठकले मंसिर १२ गते गरेको निर्णयअनुसार सार्वजनिक नामावलीमा चौधरीको नाम पहिलो नम्बरमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७