वैदेशिक रोजगारीका विकृति अन्त्य गर्न ऐन संशोधन गर्दैछौँ : मन्त्री यादव


२०८३ मङ्सिर १३ आइतबार १८:०० बजे

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको बताएका छन् ।

आइतबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने गरी सरकारले काम गरिरहेको बताए ।

उनले युवाका भावना र अपेक्षालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७