बाढीले देवीघाट आसपासमा मच्चाएको वितण्डा (१४ तस्बिर)
काठमाडौं : बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले ठुलो धनजनको क्षती पुर्याएको छ। चीनको तिब्बत हुँदै आएको बाढीले भोटेकोशी र त्रिशुली नदी आसपासका वस्तीमा ठुलो धनजनको क्षती गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा प्रत्यक्ष प्रभाव परेको छ। हाल राज्यका सबै निकाय बाढीपीडितको उद्दारमा सक्रिय छन् । बाढीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ भने ४७७ जना वेपत्ता रहेका छन्। तर यो क्षतिको अवस्था अहिले नै आकलन गर्न सक्ने अवस्था भने छैन।
यसै सन्दर्भमा रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटको देवीघाट आसपासमा मच्चाएको वितण्डा पछिको तस्बिर यहाँ प्रस्तुत गरिएको छ।














.gif)

.png)

