डिल्लीबजार कारागार तनावग्रस्त, बाहिर निस्कन प्रयास गर्दै कैदी


२०८२ भदौ २५ बुधबार ११:४४ बजे
तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागार तनावग्रस्त भएको छ । 

कारागारका कैदीबन्दी बाहिर निस्कन पाउनुपर्ने भन्दै गेटमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । 

अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने उनीहरूको माग छ ।

काराकारलाई नेपाली सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सेनाले घेरेर कैदीलाई बाहिर निस्कनबाट रोकिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७