गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।