स्कुले बालबालिकासहित १८ जनाको मृत्यु


२०८२ भदौ २३ सोमबार १७:०० बजे

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जालप्रतिबन्धविरुद्ध जेन-जी पुस्ताले गरेको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै टिचिङ अस्पतालमा १ जनाको र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छन् ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७