थानचोक गाउँ र पृष्ठभूमिमा मनास्लु हिमाल

मनाङ चामे गाउँपालिका–२ मा अवस्थित थानचोक गाउँ र पृष्ठभूमिमा देखिएको ८ हजार एक सय ६३ मिटर उचाई रहेको मनास्लु हिमालको दृश्य । अहिले मौसम खुल्ला भएका कारण हिमालहरु छर्लङ देखिएका छन् । वसन्त ऋतुको यो बेला पर्यटकीय चहलपहल समेत बढेको छ । तस्वीर : नवीन लामिछाने / रासस