कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु पहिलो, निष्कल राई दोस्रो


२०८३ असोज २८ बुधबार ०७:३२ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गरेका छन्। 

मतपरिणामअनुसार निष्कल राई १ हजार ८५८ मतसहित दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन्।

त्यस्तै, इन्द्रबहादुर बानियाँले १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई. मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७ र हिमालदत्त श्रेष्ठले १ हजार ४१४ मत प्राप्त गरेका छन्।

राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत पाएका छन्। त्यसैगरी विद्वान गुरुङले १ हजार ३१५, सन्दीप राणाले १ हजार २५७, डा. शोभाकर पराजुलीले १ हजार २३५ र ई. अमृत ज्ञवालीले १ हजार १९५ मत प्राप्त गरेका छन्।

यस्तो छ खुला केन्द्रीय सदस्यको मतपरिणाम :

चिरीबाबु महर्जन – १९३५

निष्कल राई – १८५८

प्रा.डा. गोविन्दराज पोखरेल – १६८६

इन्द्रबहादुर बानियाँ – १६४६

जितनारायण श्रेष्ठ – १५७१

ई. मोहन आचार्य – १५१६

प्रवल थापा – १४७७

हिमालदत्त श्रेष्ठ – १४१४

राजीव कोइराला – १३९१

गणेश लामा – १३७१

विद्वान गुरुङ – १३१५

सन्दीप राणा – १२५७

डा. शोभाकर पराजुली – १२३५

ई. अमृत ज्ञवाली – ११९५

भरतकुमार शाह – ११६७

अर्जुनप्रसाद जोशी – ११५२

नरेन्द्रकुमार केरुङ – ११४२

जन्मजय तिमिल्सिना – ११०२

ई. नवराज त्रिपाठी – १०८०

ई. ऋषि कोइराला – १०५९

महेश खरेल – १०५६

ई. दीपकबाबु कँडेल – १०२२

मिनकृष्ण महर्जन – ९८७

युवराज पाण्डे – ९६३

किरण केसी – ९५९

बलदेव तिमिल्सिना – ९५०

मदनकृष्ण श्रेष्ठ – ९५०

डा. कृष्णप्रसाद पौडेल – ९४१

दीपक भट्टराई – ९०५

डा. मुक्तिराम श्रेष्ठ – ९०४

किरणकिशोर घिमिरे – ९००

कुमार लुइँटेल – ८९८

डा. सुरजराज काफ्ले – ८९३

उज्ज्वलप्रसाद बराल – ८९०

तिलकबहादुर रानाभाट – ८७९

महेन्द्रकुमार शर्मा – ८७८

सुधान्सु कोइराला – ८६९

डा. मुकेशराज काफ्ले – ८६८

लेखनाथ पोखरेल – ८५९

प्रदिपकुमार सुनुवार – ८५२

प्रमोदहरि गुरागाईँ – ८४२

चित्रबहादुर के.सी. – ८०९

रवि सिंह – ८०५

प्रकाश सिंह कार्की – ७९९

केशव थापा – ७९४

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७