गर्मी छल्न पौडी खेल्दै

तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरु । अहिले नदी, खोला तथा पोखरीहरुमा पौडी खेल्ने क्रम बढ्दो छ । अब चैत–बैसाखको महिनामा तराईका जिल्लाहरुमा उखरमाउलो गर्मीण् हुने गर्छ । तस्वीर : टेकराज पोखरेल /रासस

