कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा थापा, थपलिया र गिरीलाई अग्रता
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदको मतगणनामा वासना थापाले अग्रता लिएकी छन्। ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्।
दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत पाएकी छन् भने निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। हालसम्म गणना भएका मतमध्ये १२ मत बदर भएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
केन्द्रीय सदस्य (महिला खुला)
गणना भएको मतः ४,६८९
बदरमतः १२
१. वासना थापा—३,४८४ मत
२. उर्मिला थपलिया—२,६४७ मत
३. निमा गिरी—२,६२० मत
४. कुसुमदेवी थापा—२,१२९ मत
५. धना कुमारी खतिवडा—२,१२५ मत
६. अनिता देवकोटा—१,९३० मत
७. विनिता खड्का—१,८९२ मत
८. लक्ष्मी पाण्डे—१,७७२ मत
९. सृजना अधिकारी—१,७६२ मत
१०. मुना भुसाल—१,६३२ मत
११. चिनी पोखरेल (चिनु)—१,५६४ मत
१२. रिता थापा मगर—१,५१० मत
१३. कान्तिका सेजुवाल—१,४८१ मत
१४. उमा दाहाल—१,४५८ मत
१५. निर्मला तामाङ बस्नेत (नीरु)—१,४२४ मत
१६. अकला गुरुङ—१,३३८ मत
१७. सम्झना खत्री—१,२५६ मत
१८. गंगा शाही—१,२२२ मत
१९. निर्मला क्षेत्री—१,२२२
२०. गीता सत्याल—१,१६७
२१. जमुना ढकाल—१,१६०
२२. इन्दिरा चौलागाईं—१,०४१
२३. गण्डकी थापा अधिकारी—१,०३०
२४. भगवती काफ्ले भण्डारी—१,०१९
२५. नम्रता बराल—९६७
२६. राधिका कटुवाल—९६६
२७. सुमित्रा कुमारी बम—९४४
२८. रिता सेन ओली—८८९
२९. तुलसी देवकोटा—८६२
३०. पवित्रा कुमारी अर्याल—८१७
३१. भवानी देवकोटा—७९९
३२. यस्मिन ढुंगाना—७७५
३३. विष्णु कुमारी सापकोटा—५६९
३४. मोदती केसी— ५५०
.gif)

.png)



