५१ जना नायब सुब्बाको सरुवा (सूचीसहित)


२०८३ असोज २२ बिहीबार १८:५४ बजे

काठमाडौं : भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५१ जना नायब सुब्बाको सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ।

मन्त्रालयको २०८३ भाद्र ९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायब सुब्बाको सरुवा तथा कामकाज व्यवस्थापन गरिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा कार्यरत नायब सुब्बालाई विभिन्न कार्यालयमा सरुवा गरिएको छ।

सरुवा हुने अधिकांश कर्मचारी राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बा रहेका छन्।

हेर्नूहोस् सरुवा सूचीः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७