निर्वाचन आयोगका दुई उपसचिवसहित २७ कर्मचारीको सरुवा
काठमाडौं : निर्वाचन आयोगले दुई उपसचिवसहित २७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
आयोगको बिहीबारको निर्णयअनुसार दुई उपसचिवसहित २७ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
सरुवा तथा पदस्थापनसँगै आयोगअन्तर्गत विभिन्न शाखा तथा कार्यालयमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी परिवर्तन भएको छ।
हेर्नुहोस् सूची :

.gif)

.png)



