१४२ जना खरिदारको सरुवा, हेर्नुहोस् सूची
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी सरुवा व्यवस्थाअन्तर्गत १४२ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरिएको छ।
मन्त्रालयले असोज २९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवाका राजपत्र अनङ्कित द्वितीय श्रेणीका कर्मचारी अर्थात् खरिदारहरूको सरुवा तथा कामकाजमा खटाउनेसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीहरूको नाम, हाल कार्यरत कार्यालय र खटाइएको कार्यालयसहितको विस्तृत विवरण तल हेर्नुहोस्।
हेर्नूहोस् सूची:
.gif)

.png)



