तस्बिरमा फ्रान्स विद्रोह

फ्रान्समा देशभर सल्कियो हिंसाको आगो


२०८३ कार्तिक २ आइतबार २०:५४ बजे

काठमाडौं :  बढ्दो महँगी, सार्वजनिक शिक्षाको कमजोर अवस्था र सरकारी नीतिप्रतिको असन्तुष्टिले फ्रान्समा सुरु भएको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, तोडफोड, लुटपाट र आगजनीका घटना भएका छन्।

फ्रान्स २४ का अनुसार प्रदर्शनका क्रममा प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले १ हजार २०० जना पक्राउ परेको र १५० जना प्रहरी घाइते भएको बताएका छन्। गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभर ५ लाख ५० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएका थिए। पेरिसमा मात्रै १ लाख १० हजार मानिस सडकमा उत्रिएका थिए।

विद्यालयको अवस्था सुधार गर्ने मागबाट सुरु भएको आन्दोलनमा महँगी, सार्वजनिक सेवामा लगानीको अभाव र राजनीतिक असन्तुष्टिसमेत जोडिएका छन्। आन्दोलन देशव्यापी बन्नुका पाँच प्रमुख कारण यस्ता छन्।

 

तस्बिरहरु : एपी/एफपी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७