अर्जेन्टिनालाई पराजित गर्दै स्पेन बन्यो विश्व विजेता


२०८३ श्रावण ४ सोमबार ०३:५० बजे

काठमाडौं  : स्पेनले फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा गरेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आज सम्पन्न फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्व विजेताको ताज पहिरेको हो।

१६ वर्षको लामो प्रतीक्षापछि स्पेनले पुनः एकपटक विश्वकपको उपाधि चुम्न सफल भएको छ। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समयको कठिन परीक्षा पार गर्दै स्पेनले उपाधि रक्षा गर्न सफल भयो।

यस जितसँगै स्पेनले विश्व फुटबलको सर्वोच्च प्रतियोगितामा आफ्नो ऐतिहासिक पुनरागमनलाई थप उचाइमा पुर्‍याएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७