तल्लो कटकुवामा ट्राफिक चेकिङ: चालकको ‘लापसे र मापसे’ परीक्षण

ट्राफिक प्रहरी


२०८३ बैशाख १३ आइतबार १९:१५ बजे

काठमाडौं : सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आफ्नो जाँच अभियानलाई तीव्र पारेको छ। आइतबार दिउँसो वीरेन्द्रनगर–७, तल्लो कटकुवा क्षेत्रमा प्रहरीले विशेष चेकिङ सञ्चालन गरेको हो। सो क्रममा सवारी चालकहरूले मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवन गरे/नगरेको प्राविधिक परीक्षण गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७