रिक्त ६३ स्थानीय तहमा सरकारले पठायो प्रमुख प्रशासकीय अधिकृत 


२०८२ चैत १७ मंगलबार ०४:३३ बजे

काठमाडौं :  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा उपसचिव वा सो सरहका कर्मचारीलाई कामकाजमा खटाउने निर्णय मन्त्रालयले गरेको छ  ।

मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार ६३ जना उपसचिव वा  सो सरहका कर्मचारीमध्ये  केहीलाई सरुवा र केहीलाई स्थानीय कामकाजका लागि खटाइएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७