सरकारले निर्धारण गर्‍यो ०८३ सालको सार्वजनिक बिदा (सूचीसहित)


२०८२ फाल्गुण १९ मंगलबार १५:१० बजे

काठमाडौँ : सरकारले नेपाल मा विसं २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो भने निर्णय राजपत्रमा प्रकाशित गरिएको छ।

राजपत्रमा उल्लेख छ, 'नेपाल सरकारले विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व र सट्टा बिदा तथा कार्यालय समय निर्धारण गरेकोले यो सूचना प्रकाशन गरिएको छ।'

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७