सर्वोच्च अदालतमा आगजनी

काठमाडौँ : जेनजी आन्दोलनकारीहरुको समूहले रामशाहपथस्थित सर्वोच्च अदालतमा आगो लगाएका छन् ।
उनीहरुले बबरमहलको जिल्ला अदालत भवनमा तोडफोड गरेका छन्