गौशाला प्रहरीमाथि सुतली बम प्रहार

काठमाडौं : प्रदर्शनकारीहरुले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् ।
ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेनजी प्रदर्शनकारीहरुले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् ।
काठमाडौं उपत्यकामा प्रदर्शन नियन्त्रण बाहिर गएको छ ।