पोखरा पनि तनावग्रस्त : अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी


२०८२ भदौ २३ सोमबार १५:२९ बजे

काठमाडौं : पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो।

प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन्। सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश जारी भएको हो।

पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७