चक्रपथ क्षेत्रभित्र विहानैदेखि अनिश्चितकालीक कर्फ्यु


२०८२ भदौ २४ मंगलबार ०८:२४ बजे

काठमाडौं । काठमाडौ जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७