मृतकको संख्या ९ पुग्यो, प्रहरीको अस्वभाविक दमन

काठमाडौं: भ्रष्टचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जीले गरेको घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
राष्ट्रिय ट्रमा सेन्टर ५ जना, सिभिल अस्पतालमा २ जना, केएमसी अस्पतालमा एक जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।