प्रदर्शनमा गोली लागेर ३ जनाको मृत्यु


२०८२ भदौ २३ सोमबार १५:०१ बजे

काठमाडौं : जेन-जीको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुई जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भयो भने एक जनाको ‘अन द स्पट डेथ’ भएको छ ।

प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७